सूचना
रूरूक्षेत्र गाउँपालिकाको आ.व. ०८०/०८१ को प्रथम चौमासिक अवधीको प्रगती समीक्षा |
रूरूक्षेत्र गाउँपालिकाको आ.व. ०८०/०८१ को प्रथम चौमासिक अवधीको प्रगती समीक्षा र सो अवधीमा गाउँपालिकाबाट सम्पादन भएका विभिन्न कृयाकलाप, विकास निर्माण तथा सेवा प्रवाह सम्बन्धमा नागरिकको चासो,गुनासो र प्रतिकृया तथा सुझावको लागि सार्वजनिक सुनुवाइ कार्यक्रम मिति २०८०/०८/२९ गते सम्पन्न भयो ।