सूचना
स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन कार्यविधि २०७७ (LISA) र स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन (FRA) सम्बन्धी कार्यक्रम |
स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन कार्यविधि २०७७ (LISA) र स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन (FRA) को स्वमूल्याङ्कन सम्बन्धमा कार्यपालिका सदस्य र शाखा प्रमुखहरूको अभिमुखिकरण कार्यक्रम आज मिति २०८०/०९/१८ गते सम्पन्न भयो । कार्यक्रमको लागि जिल्ला समन्वय प्रमुखज्यू प्रति हार्दिक आभार व्यक्त गर्दछौ ।