कालीगण्डकीमा मलामीलाई आश्रम स्थल
अर्घाखाँचीको छत्रदेव गाउँपालिका र गुल्मीको रुरुक्षेत्र गाउपालिकाको साझेदारीमा निर्माण हुनेगरी कालीगण्डकी किनार रुरुक्षेत्र १ रिडिमा आज एक कार्यक्रमका बीच आश्रय स्थल शिलान्यास भएको छ । यहाँ मलामीको लागि विश्राम स्थल, खानेपानी र शौचालय हुनेछ ।