FAQs Complain Problems

रुरुक्षेत्र गाउँपालिकाको प्रशासकिय भवन

Read More

गुल्मी ,पाल्पा ,स्याङ्जा जोड्ने तिनमुखे पुल

Read More

बम्घाकोट

Read More

देवद्त्त पार्क

Read More

रुरुक्षेत्र गाउँपालिका,गुल्मीको परिचय

गुल्मी जिल्लाको पूर्वी भेगमा पवित्र कालिगण्डकीको तटीय क्षेत्रमा रुरुक्षेत्र  गाउँपालिका अवस्थित छ | हाम्रो देशको २०७२ असौज  ३ को संघिय संबिधान अनुसार २०७३ फाल्गुन २७ मा स्थानिय तहको रुपमा रुरुक्षेत्र  गाउँपालिकाको घोषणा भएको हो | <

Pages

जन प्रतिनिधि

कर्मचारी

सेवाहरु

सेवा प्रकारः-
सेवा समयः- १५ मिनेट देखि २ घण्टा सम्म
जिम्मेवार अधिकारीः- कृषि /पशु शाखा प्रमुख
सेवा दिने कार्यालयः- कृषि /पशु शाखा
सेवा शुल्कः- नि:शुल्क
आवश्यक कागजातहरुः-

नेपालि नागरिताको प्रमाणित प्रतिलिपी ,व्यहोरा खुलेको निवेदन

सेवा प्रकारः-
सेवा समयः- आधा घण्टा
जिम्मेवार अधिकारीः- शिक्षा शाखा प्रमुख /स्रोतव्यक्ति
सेवा दिने कार्यालयः- शिक्षा शाखा
सेवा शुल्कः- नि:शुल्क
आवश्यक कागजातहरुः-

सेवा संग सम्बन्धित साथै विद्यालय सम्बन्धित निकायको निर्णय ,सिफारिस

सेवा प्रकारः-
सेवा समयः- बिरामीको अवस्था हेरी तुरुन्त ,पालै पालो
जिम्मेवार अधिकारीः- स्वास्थ्य संस्था इन्चार्ज
सेवा दिने कार्यालयः- प्रा.स्वा.केन्द्र ,हे.पो.
सेवा शुल्कः- नि:शुल्क ,सामान्य(इमर्जेन्सी टिकट ,ल्याब शुल्क ,प्लास्टर ,चिरफार शुल्क )
आवश्यक कागजातहरुः-

आवश्यकता अनुसार छुटको लागि नागरिता परिचय पत्र

सेवा प्रकारः-
सेवा समयः- १/२ शाखा १ घण्टा
जिम्मेवार अधिकारीः- स्वास्थ्य शाखा प्रमुख
सेवा दिने कार्यालयः- स्वास्थ्य शाखा
सेवा शुल्कः- नि:शुल्क
आवश्यक कागजातहरुः-

नागरिता ,सेवा संग सम्बन्धित कागजात

सेवा प्रकारः-
सेवा समयः- घटनाको गम्भीरता हेरी समय लाग्ने
जिम्मेवार अधिकारीः- गा.पा. उपाध्यक्ष
सेवा दिने कार्यालयः- गाउँकार्यपालिकाको कार्यालय
सेवा शुल्कः- रु १००
आवश्यक कागजातहरुः-

नेपाली नागरिताको प्रमाणित प्रतिलिपी ,व्यहोरा खुलेको निबेदन ,अन्य आवश्यक कागजातहरु

सेवा प्रकारः-
सेवा समयः- आधा घण्टा
जिम्मेवार अधिकारीः- वडाध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु १००/-,रु २००/-
आवश्यक कागजातहरुः-

नेपालि नागरिताको प्रमाणित प्रतिलिपी ,व्यहोरा खुलेको निबेदन ,अन्य आवश्यक कागजात

सेवा प्रकारः-
सेवा समयः- आधा घण्टा
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र नि:शुल्क ,त्यस पछि रु ५० सम्म
आवश्यक कागजातहरुः-

घटनामा सलग्न व्यक्तिहरुको नेपाली नागरिताको प्रमाणित प्रतिलिपी

सेवा प्रकारः-
सेवा समयः- चौमासिक रुपमा
जिम्मेवार अधिकारीः- वडा सचिब
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- नि:शुल्क
आवश्यक कागजातहरुः-

नेपाली नागरिताको प्रमाणित प्रतिलिपी ,निवेदन

जानकारी